Frequently asked questions

Download Smart Home Sewa from Appstore / Playstore & Follow the Instructions: मोबाइलमा भएको एपस्टोर अथवा प्लेस्टोरबाट SMART HOME SEWA डाउनलोड गरि भनिएको प्रक्रिया पुर्याउनुहोस् : 1 - Open the app and complete the registration 2 - Login with your registered ID and start booking required services १ - एप खोलेर आफ्नो फोन नम्बर , फेसबुक अथवा Gmail कुनै पनि विकल्पबाट रजिस्टर गर्ने २- रजिस्टर गरेको ID मार्फत LOGIN गरेर सजिलै एप को प्रयोग गरेर सुबिधा लिन सकिने।
आवस्यक जानकारीहरु भरेर हाम्रो एपमा सेवा प्रदायकहरुले छुट्टै As A Service Provider (Scroll गर्दै जादा अन्तिममा) भनेर रजिस्टर गर्नुपर्ने हुन्छ। You Can Register Into Our App As A Service Provider By Submitting Required Documents Online. Then after All The Requests For Different Services Will Be Notified To You Through Our App.
After logging in, select the service you need. You can choose exact problem and attach the picture for detailed information. As soon as you book your appointment, all details of assigned service provider will come into your app's notification. एपमा लग्-इन गरेर आफुलाई आवस्यक सेवाको (बिस्तृत जानकारी फोटो सहित) अपोइन्टमेन्ट रिक्वेस्ट गर्न सक्नुहुनेछ। तुरुन्तै पाएक सेवा प्रदायक बारे जानकारी एपको नोटिफिकेसनमा हेर्न मिल्नेछ।